डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा
ratopati.com
इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)