भारतीय क्रिकेट बोर्डका अध्यक्ष र उपाध्यक्षले पाकिस्तानको भ्रमण गर्ने
baahrakhari.com · Fri Aug 25 17:25:00 GMT 2023
काठमाडौं । एसिया कप–२०२३ का लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अध्यक्ष र उपाध्यक्षले पाकिस्तानको यात्रा गर्ने भएका छन् ।
भारतीय सञ्चारसंस्था ‘टाइम्स नाउ’ले स्रोतको उल्लेख गर्दै एसिया कपमा लागि बीसीसीआईका अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानको भ्रमण गर्ने खुलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)