प्रचण्डसँगको भेटपछि बाबुरामले गरे यस्तो आह्वान
ratopati.com
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताएका छन् ।
शुक्रबार साझ ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद विघटन निर्णयविरुद्ध नेपाली काँग्रेस प्रचण्ड माधव नेकपा र जसपाको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)