जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा कम्बोडियाका बालबालिका!
news24nepal.tv · Sun Aug 22 16:32:53 GMT 2021
नोमपोन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ । विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो ।
कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अधिकारीहरूले विश्वभरीको तथ्याङ्क हेर्दा कम्बोडिया पनि उच्च जोखिममा रहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)