मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेंगलोरलाई हराएर चेन्नाई तेस्रोमा

ekantipur.com · Tue Apr 18 00:57:10 GMT 2023

बेंगलोर — चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग २०२३ मा सोमबार रोयल च्यालेन्जर्स बेंगलोरलाई आठ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । चेन्नाईको पाँच खेलमा ६ अंक भएको छ भने बेंगलोर समान खेलबाट ४ अंकमै सीमित रह्यो ।

पहिले ब्याटिङ गरेको चेन्नाइले डेभन कनवेले ४५ बलमा बनाएको ८३ रनको मद्दतले ६ विकेटमा २ सय २६ रन बनाएको थियो । कनवेले ६ चौका र ६ छक्का प्रहार गरे । शिभम दुवेले २७ बलमा ५२ रनको योगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)