मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल म्याड्रिडको प्रशिक्षकमा एन्सेलोटी नियुक्त

kharibot.com · Tue Jun 01 23:25:00 GMT 2021

काठमाडौँ । फुटबल प्रशिक्षक कार्लो एन्सेलोटी रियल म्याड्रिड फर्किएका छन् ।

प्रिमियर लिग क्लब एभर्टनका प्रशिक्षक रहेका एन्सेलोटी रियल म्याड्रिडमा जिनेदिन जिदानको ठाउ लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)