‘राजस्वको ठूलो हिस्सा तलब–भत्ता, सामाजिक दायित्व, ऋणको साँवा–ब्याजमै खर्च हुनु चुनौतिपूर्ण’
corporatenepal.com · Thu Jun 11 11:36:39 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको भन्ने आलोचनाको जवाफ दिँदै वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।
बिहीबार संसदमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)