मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत भ्याटको भार उपभोक्तामा पर्न दिँदैनौं, साउनअघि नै समाधान गर्छौं- अर्थमन्त्री

setopati.com · Thu Jun 11 11:40:31 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत उपभोगमा प्रस्ताव गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण उपभोक्तामाथि अतिरिक्त भार पर्न नदिने गरी साउनअघि नै आवश्यक व्यवस्था गरिने बताएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विद्युत क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ठूलो योगदान पुर्‍याए पनि लामो समयदेखि विभिन्न कर छुट सुविधा पाइरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय