वायु प्रदूषण बढ्यो‚ सचेत रहनू : कामपा
nepalnews.com · Wed Mar 11 16:58:13 GMT 2026

काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ।
कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)