लसुनदेखि ब्रोकाउलीसम्मले बचाउँछ क्यान्सरबाट, तर कसरी ?
lokaantar.com · Sun Jan 10 17:24:00 UTC 2021
क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ । र, जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ :
लसुनमा भएको सल्फरले शरीरमा क्यान्सरको कोषिका बढ्नबाट रोक्छ । क्यान्सरपीडितले पनि लसुनको प्रयोग गर्दा राम्रो हुन्छ । थुप्रै अनुसन्धानले लसुन पेट क्यान्सरका लागि लाभदायक हुने पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)