विदेशी मुद्रा सञ्चिति बढ्यो: नेपालसँग १८ महिनाको आयात धान्ने क्षमता
nepalbahas.com · Wed Mar 11 16:51:39 GMT 2026

विदेशी मुद्रा सञ्चिति बढ्यो: नेपालसँग १८ महिनाको आयात धान्ने क्षमता
२७ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)