मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी

swasthyakhabar.com · Mon Sep 06 03:30:00 GMT 2021

काठमाडौं- सरकारले कोरोना विरुद्धको खोप फाइजर र मोडर्ना खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता विस्तार गर्ने तयारी गरेको छ। सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।

नेपालमा १२ देखि १८ वर्षमुनिका करिब ३५ लाख बालबालिका भएको अनुमान छ। उनीहरुलाई दुई डोज खोप लगाउने र बाँकी खोप कसलाई दिने भन्नेबारे पनि टुंगो लगाउन भने बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)