मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ का मुख्यमन्त्री कार्कीले सपथ लिँदै

nepallive.com · Mon Jan 09 00:53:00 GMT 2023

काठमाडौं– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार पद तथा गोपनियताको सपथ लिँदैछन्। उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कार्कीले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी अनुसार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)