चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
barnanmedia.com · Wed Mar 05 22:44:56 GMT 2025

चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् ।
राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)