मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पचाल झरना गाउँपालिकाले सञ्चालनमा ल्यायो आफ्नै पाठ्यक्रम, समेटियो जनयुद्धको इतिहास

arthadabali.com · Mon May 15 00:13:06 GMT 2023

कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएर शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम लागु हुने गरी पाठ्यपुस्तक सञ्चालनमा ल्याएको हो ।

पचाल झरना गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय तहलाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै विद्यालयलाई पठनपाठनका लागि हस्तान्तरण गरिएको पचाल झरना गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)