मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपा लिगः भिल्लारियलसँग आर्सनल पराजित

nepalipatra.com · Fri Apr 30 05:39:04 GMT 2021

एजेन्सी । युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनललाई पराजित गरेको छ ।

गएराति भिल्लारियलको मैदानमा भएको खेलमा आर्सनल २-१ गोलले पराजित भएको हो । खेलको ५ औं मिनेटमा नै भिल्लारियलले मानु ट्रिगेरोसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)