नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने
baahrakhari.com · Thu May 28 18:04:00 UTC 2020
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई नेपाल-चीनले संयुक्तरुपमा घोषणा गर्ने भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्कीले बिहीबार राति ट्विट गर्दै दुबै मुलुकले संयुक्त वक्तव्यमार्फत सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)