सरकारले राजपत्रमा पनि छाप्न भ्यायो विवादास्पद अध्यादेश !
lokpath.com · Mon Apr 20 17:25:47 UTC 2020
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा पनि छापेको छ ।
सोमवार मन्त्रिपरिषद्बाट अनुमोदन भएसँगै साँझ राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)