ग्रान्डीमा मिर्गौला प्रत्यारोपण पुनः सुरु
baahrakhari.com · Sat Dec 19 17:47:00 UTC 2020
काठमाडौं । टोखा नगरपालिकामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा शनिबार (आज) देखि पुनः सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)