अन्धकारमा चिनियाँ अर्थतन्त्र
hamrakura.com · Sat Jan 07 00:00:00 GMT 2023
काठमाडौं । यतिबेला चीनले स्वास्थ्य संकट मात्र नभई आर्थिक संकटको पनि सामना गरिरहेको छ। स्वास्थ्य क्षेत्रको भरपर्दो आधिकारिक तथ्याङ्क र प्रणालीगत परीक्षणको अभावमा चीनमा कोरोना संक्रमितको संख्या अनुमान गर्ने खेल बनेको छ ।
आधिकारिक अनुमानका आधारमा चिनियाँ अधिकारीहरूले डिसेम्बरको पहिलो २० दिनमा जनसंख्याको १८ प्रतिशत लगभग २५ करोड मानिसहरू कोभिड १९ बाट संक्रमित भएको विश्वास गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)