सुनसरी–३ मा भगवती चौधरीको अग्रता कायम, गच्छादार ४८२४ मतले पछाडि
farakdhar.com · Mon Nov 28 17:18:44 GMT 2022
प्रतिनिधिसभाअन्तर्गत सुनसरी–३ मा नेकपा एमालेको अग्रता कायम छ ।
पछिल्लो मत परिणामअनुसार एमालेकी भगवती चौधरीले ३३ हजार ४७९ मत प्राप्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)