‘फोटो नेपाल’ प्रतियोगिताको उत्कृष्ट ५ विजेता घोषित
livemandu.com · Tue Jul 07 18:04:04 UTC 2020
लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सय भन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट ५ छनौट गरिएको छ ।
उत्कृष्ट पाँचमा छनौट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, शुसिल पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)