चेल्सीलाई हराउँदै शीर्ष चारको दाबेदारीमा फर्कियो टोटेनह्याम
deshsanchar.com · Sun Feb 26 16:21:05 GMT 2023
काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लन्डन डर्वी भिडन्तमा चेल्सीलाई २-० ले पराजित गर्दै शीर्ष चारमा आफ्नो दाबेदारी कायमै राखेको छ। हारसँगै चेल्सीले भने सिजनमा खराव प्रदर्शन जारी राखेको छ।
चेल्सी पराजित भएसँगै प्रशिक्षक ग्राहम पोर्टरमाथिको दबाब भने बढेको छ। चेल्सीले प्रदर्शन सुधारका लागि भन्दै जनवरी ट्रान्सफर्मा ठूलो मुल्यमा खेलाडी खरिद गरेको थियो। घरेलु मैदानमा टोटेनह्यामले दुबै गोल दोस्रो हाफमा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)