एमालेमा थपिने भए पदाधिकारी, केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो पनि ब्युँतिने!
nepalkhabar.com · Fri Nov 26 17:21:52 GMT 2021
नेकपा एमालेमा सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्ने तयारी भएको छ।
नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक जंगल सफारी रिसोर्टमा बस्नुअघि सहमतिको खाका तयार पार्न अहिले छलफल जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)