स्वास्थ्य बीमा धान्न सकिने र सबैको पहुँचमा पुग्ने गरी पुनर्संरचना गर्छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
swasthyakhabar.com · Thu Jun 11 11:45:52 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिने र सबै नागरिकको पहुँचमा पुग्ने गरी पुनर्संरचना गरिने बताएका छन्।
संसदमा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको विषय अहिले पेचिलो बनेको स्वीकार गर्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)