दैलेखको गुराँसद्धारा श्वेतपत्र जारी
annapurnapost.com · Thu Jul 14 00:47:00 GMT 2022
दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले श्वेतपत्र जारी गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले गाउँपालिबासीको नाममा श्वेतपत्र जारी गरेका हुन्।
स्थानीय तहमा विगत ५ वर्षमा भएका बजेट, नीति र कार्यक्रमहरुको गहन समीक्षा, विगतका सबै कार्यक्रमको विश्लेषण एवंम् घोषणा र कार्यान्वयन पक्षको सिंहावलोकन गर्ने उदेश्य सहित श्वेतपत्र जारी गरिएको गाउँपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)