साउदी अरबमा नेपाली आप्रवासीले मनाए अन्तर्राष्ट्रिय आप्रवासी दिवस
dcnepal.com · Sat Dec 19 17:52:04 UTC 2020
रियाद। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरबले साउदी अरबको राजधानी रियादमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ।
प्रवासी नेपाली समन्वय समिति साउदी अरबका संयोजक नारायण पासवानको सभापतित्वमा आयोजित कार्यक्रममा रियादस्थित नेपाली दूतावास रियादका श्रम सहचारी जीवन कुमार राईले नेपाली दूतावासमा थोरै मात्रामा कर्मचारी रहेकाले कार्यसम्पादनमा समस्या हुने गरेको बताए। तर पनि नेपाली श्रमिकहरुका लागि दूतावास अहोरात्र खटिरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)