संवैधानिक नियुक्ति विवाद: ४ वर्षपछि सुनुवाइले पायो निरन्तरता
rajdhanidaily.com · Wed Mar 05 22:57:57 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतमा लामो समयदेखि अड्किएर बसेको संवैधानिक निकायमा नियुक्ति गरिएका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बुधबार सुनुवाइ सुरु भएको हो । सुनुवाइमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, श्रीहरि अर्याल र राजुप्रसाद चापागाईं एवं अधिवक्ताहरू पुनदेवी महर्जन र मोहना अन्सारीले बहस गरे ।
नियुक्ति बदर भए के हुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)