आफ्नो ट्वीटर अकाउन्ट भेरिफाई गर्न चाहनुहुन्छ ? यस्तो छ तरिका
techpana.com · Sun Mar 13 17:02:44 GMT 2022
काठमाडौं । यदि तपाईं ट्वीटर प्रयोगकर्ता हुनुहुन्छ र ब्लू टिक भेरिफिकेसनका लागि आवश्यक योग्यता पुरा गर्नु भएको छ भने यसका लागि आवेदन दिन सक्नुहुन्छ ।
ट्वीटरमा तपाईंको वास्तविक नाम वा त्यस समानको नाम हुनुपर्छ । कम्पनीको सन्दर्भमा समेत यही नियम लागू हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)