मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेसिया जान लागेका दुई जना ३१ लाख रकमसहित पक्राउ

nepalnews.com · Thu Jun 11 11:51:01 GMT 2026

काठमाडौँ । काठमाडौँबाट मलेसिया जान लागेका दुई यात्रु स्वदेशी तथा विदेशी मुद्रासहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अलि र ५० वर्षीय मोहम्मद जाकिर हुसैन रहेका छन्। बटिक एयरको जहाजमा काठमाडौँबाट क्वालालम्पुर उड्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)