मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईं पक्राउ

clickmandu.com · Mon May 18 16:26:55 GMT 2026

काठमाडौं । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

पर्साको वीरगञ्जबाट जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)