फर्सीको बिउ बरामद प्रकरणः प्रहरी कारबाहीमाथि प्रश्न, व्यवसायीमाथि दमन भएको स्थानीयको आरोप
nepalbahas.com · Thu Jun 11 11:46:21 GMT 2026

फर्सीको बिउ बरामद प्रकरणः प्रहरी कारबाहीमाथि प्रश्न, व्यवसायीमाथि दमन भएको स्थानीयको आरोप
२८ जेठ, रौतहट । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुल क्षेत्रमा गोदाम गरि राखिएको फर्सीको बिउ बरामद गर्ने क्रममा रौतहट प्रहरीले अनावश्यक बल प्रयोग गरेपछि स्थानीयवासी र व्यवसायीले प्रहरी कारबाहीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले वैधानिक रूपमा आयात गरिएका सामानमाथि गैरकानुनी ढंगले हस्तक्षेप गरिएको र निर्दोष नागरिकमाथि गोली तथा अश्रुग्यास प्रहार गरिएको आरोप लगाएका छन्। तनाव बढेपछि थप मद्दतका लागि सशस्त्र प्रहरीको टोली पनि पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
भन्सार विभाग
सुधन गुरुङ
काठमाडौँ
स्वर्णिम वाग्ले
नेपाल प्रहरी
मधेस प्रदेश
धनराज गुरुङ