मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वीरगञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा

abhiyandaily.com

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको वीरगजस्थित लिंकरोडमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । वीरगञ्ज शाखा विस्तारपछि यस क्षेत्रका ग्राहकले थप सहज तरिकाले बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ । हरेक सम्भावित क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले अन्य स्थानमा पनि छिट्टै थप शाखा विस्तारको तयारी भइरहेको जानकारी दिएको छ । वीरगञ्जसहित बैंकका शाखा सञ्जाल ९७ पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)