थप छ वटा औद्योगिक ग्राम घोषणाको तयारी
gorkhapatraonline.com · Sun Dec 24 00:57:16 GMT 2023
काठमाडौँ, पुस ८ गते ।
सरकारले विभिन्न स्थानीय तहमा छ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राम घोषणा गर्न स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)