मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुन सरकारको कस्तो भूमिका एमसीसी सम्झौताका लागि छनौटदेखि काम अघि बढाउँदासम्म ?

nepalghatana.com · Sat Feb 12 16:24:00 GMT 2022

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयले यतिबेला नेपालको सिंगो राजनीति तरंगित बनेको छ । लामो समयदेखि विवादित बनेको एमसीसी अब वार कि पारको अवस्थामा छ । विभिन्न चरणमा अघि बढेको एमसीसी सम्झौताका लागि कुन सरकारले कस्तो भूमिका खेलेको थियो ?

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयलाई लिएर अहिले सत्तागठबन्धन दलदेखि नागरिक तहसम्म मत विभाजित छ । यसका विरोधीहरुले एमसीसी जबर्जस्ती लाद्न खोजेको तर्क गरिरहेका छन् । तर, पक्षधर भने एमसीसी नेपालकै आग्रहमा नेपाल भित्रिएको परियोजना भएको दाबी गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)