मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्ततः पदाधिकारीसामु गले डा.भट्टराई

rajdhanidaily.com · Sat Feb 03 23:08:00 GMT 2024

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीबाट असन्तुष्ट रहेका नेसपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टी नेताहरुको दबाबका कारण एकीकरण गर्न सहमत भएका हुन् ।

माओवादी केन्द्रसँग पार्टी एकताका लागि सहमत

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)