राप्रपा एकता महाधिवेशन : एक हजार ५० मत गन्दा लिङ्देनको अग्रता
news24nepal.tv · Sun Dec 05 00:18:02 GMT 2021
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका लागि भएको निर्वाचनको मत गणना भइरहेको छ ।
शनिबार राति अबेर सम्पन्न मतदानपछि हाल मतगणना भइरहेको छ । अहिलेसम्म अध्यक्ष बाहेक अन्य पदको लागि भएको मतदानको मतपरिणाम आइसकेको छ । तर मुख्य नेतृत्व अध्यक्षको भने अहिले मतगणना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)