३८ जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस
kharibot.com · Thu Jun 11 12:00:00 GMT 2026

काठमाडौं । विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
काठमाडौँ