सरकारी जागिरबाट अवकाशपछि व्यावसायिक कागतीखेती, तरकारी र फलफूलमा पनि जम्दैछन् वली
nepalsamaya.com · Mon Sep 11 17:17:00 GMT 2023
दाङ- तुलसीपुर उपमहानगरपालिका-३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लागेका छन्। सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लागेका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आएका हुन्।
व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानीसमेत लिन थालेको बताए। पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गरेका वलीले यस वर्ष त्यसको दोबर बढी फलेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)