एन्सेलोटी रियलको मुख्य प्रशिक्षकमा नियक्त
baahrakhari.com · Tue Jun 01 17:44:00 GMT 2021
काठमाडौं । कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए । उनी पुनः रियलमा फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)