च्याटजीपीटीलाई पछि पार्दै गुगलको नयाँ एआई 'जेमिनी'
ekagaj.com · Fri Dec 08 16:03:23 GMT 2023
काठमाडौँ- डिपमाइन्ड एआई प्रविधि, जसले आफ्नो बुद्धिचाल खेलकाे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीले विश्वभरि चर्चा बटुलेको थियो ।
यस वर्षको अप्रिलमा गुगलसँग व्यवस्थापन समायोजन गरी 'जेमिनी' एआई (Gemini AI) नामक अर्को पुस्ताको जेनेरेटिभएआईको विकास गरेको घोषणा गरेको छ । यस नयाँ एआई प्रणालीले विश्वमा पहिलो पटक च्याटजीपीटी-४ (ChatGPT-4) लाई पराजित गर्दै उच्च स्थान प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)