मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतको सर्वोच्च अदालतले पहिलोपटक दियो ‘इच्छामृत्यु’लाई अनुमति

barnanmedia.com · Wed Mar 11 20:15:00 GMT 2026

भारतको सर्वोच्च अदालतले पहिलोपटक ‘निष्क्रिय इच्छामृत्यु’लाई अनुमति दिएको छ।

बार एन्ड बेन्च र समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय पुरुषलाई इच्छामृत्युका लागि अनुमति दिने ऐतिहासिक फैसला सुनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)