शासकहरूको मानसिकता परिवर्तन नहुँदा ठूलो समस्या : बालानन्द पौडेल
hamrakura.com · Thu Jul 21 00:00:00 GMT 2022
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले संविधानले दिएको अधिकार कार्यान्वयन गर्न ठूलो समस्या आइलागेको बताएका छन् । बुधवार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले देश सङ्घीयतामा गए पनि शासकहरूको मानसिकता परिवर्तन नहुँदा संविधानले दिएको अधिकार कार्यान्वयन गर्न ठूलो समस्या आइलागेको बताए ।
उनले भने,' हाम्रो मानसिकता परिवर्तन गर्न के गर्न पर्छ त्यसको लागि औषधी पनि पाउँदैन रहेछ, त्यसको लागि हामी एक अर्कालाई सकारात्मक कुरामा प्रोत्साहन गर्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)