बैंग्लोरमाथि हैदरावादको सानदार जित, गुजरातको विजयी यात्रा कायमै
baahrakhari.com · Sat Apr 23 18:14:00 GMT 2022
काठमाडौं । कसिलो बलिङ प्रदर्शन गरेको सनराइजर्स हैदरावादले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ९ विकेटको सानदार विजय हासिल गरेको छ ।
मुम्बईस्थित ब्राबौर्नी रंगशालामा हैदरावादका कप्तान केन विलियम्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बलरहरूले कप्तानको निर्णयलाई सही सावित गरिदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)