सबैभन्दा पहिला कोरोना संक्रमित भेटिएको चीनमा देखिन थाल्यो चमक
lokpath.com · Tue Oct 06 17:12:30 UTC 2020
पछिल्लो समय चीनमा कोरोनाभाइरस संक्रमित न्यून रुपमा मात्रै देखिने गरेका छन् । चीनको जनजीवन सामान्य बन्दै गएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना भइरहेका छन् । चीनले सुरुदेखि नै निकै मिहेनेतका साथ कोरोना नियन्त्रणमा काम गरेकाले अहिले त्यसको नतिजा देखिने थालेको छ ।
चीनको उहानमा नै सबैभन्दा पहिला कोरोना संक्रमण पुष्टि भएको थियो भने विस्तारै विश्वभर विस्तारित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)