तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
nepalnews.com · Thu Jun 04 07:52:24 GMT 2026

जुम्ला। जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम संकलन गरेको हो।
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)