पश्चिम बंगालमा पनि युनिफर्म सिभिल कोड लागु गर्ने मुख्यमन्त्री शुभेन्दुको घोषणा
onlinekhabar.com · Fri Jun 26 09:12:36 GMT 2026

भारतको पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो राज्यमा पनि समान नागरिक संहिता (युनिफर्म सिभिल कोड-यूसीसी) लागु गर्ने घोषणा गरेका छन्।
कोलकातामा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री अधिकारीले पश्चिम बंगालमा यूसीसी लागु गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने र यसबारे सोमबार राज्य विधानसभामा विस्तृत जानकारी दिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)