रेडक्रसले सेवाग्राहीलाई गुनासोरहित सेवा उपलब्ध गराउनुपर्छः मुख्यमन्त्री
gorkhapatraonline.com · Thu Jun 11 12:03:23 GMT 2026

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बागमती प्रदेशका रेडक्रस सोसाइटीलाई रेफ्रिजेरेटर प्रदान गरेको छ ।
रेडक्रस सोसाइटीका जिल्ला शाखाहरू मार्फत प्रवाह भइरहेको रक्तसञ्चार सेवा थप विस्तारका लागि ब्लड बैङ्क रेफ्रिजेरेटर बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)