मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्राधिकरणको बक्यौता ४० अर्बभन्दा बढी

annapurnapost.com · Sat Apr 15 00:35:00 GMT 2023

ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६७ ग्राहकबाट असुल हुनुपर्ने १९ अर्ब ९५ करोड

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको बक्यौता ४० अर्ब १२ करोड रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले ६० औं प्रतिवेदनमा प्राधिकरणको विद्युत् महसुल उक्त बक्यौता उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)