रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट
nepalbahas.com · Fri Jun 26 09:08:41 GMT 2026

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट
१२ असार, चन्द्रपुर । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)